You are viewing the translated version of निर्देशिका तथा कार्यविधि बनाउने.

Section 30
निर्देशिका तथा कार्यविधि बनाउने
यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धमा “नेपाल सरकारको गृह मन्त्रालयले आवश्यक निर्देशिका तथा कार्यविधि बनाउन सक्नेछ।

७ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशिधत ।